Skip to content

कोरोना वायरस रोग 2019 (COVID-19) - नेपाली (尼泊尔语)

कोरोना वायरस रोग 2019 (COVID-19) - नेपाली (尼泊尔语)
2025年3月19日

कोरोना वायरस रोग 2019 (COVID-19)(2019冠状病毒病)

सरकारले COVID-19 को लागि प्रतिक्रिया स्तर घटाएको छ। विस्तृत जानकारी को लागि, कृपया सम्बन्धित प्रेस विज्ञप्ति हेर्नुहोस् ।
政府调低2019冠状病毒病疫情的应变级别至「戒备」级别,详情请参阅有关新闻公报
https://www.info.gov.hk/gia/general/202305/30/P2023053000479.htm


कोरोना वायरस रोग 2019 (COVID-19)
(2019冠状病毒病)

खोपहरूको जानकारी
(疫苗资讯)

  1. JN.1 COVID-19 खोपको लागि नवीनतम व्यवस्था
    (最新JN.1新冠疫苗接种安排)
  2. कोभिड -19 र मौसमी इन्फ्लुएन्जा खोप एकसाथ लगाउने
    (同时接种新冠疫苗与季节性流感疫苗)
  3. mRNA कोभिड-19 खोपको लागि खोपको तथ्यपत्र
    (新冠信使核糖核酸疫苗接种须知)
  4. खोप पछिको लक्षणहरू
    (接种疫苗后出现征状)
  5. COVID-19 खोपहरूको साइड इफेक्ट ह्यान्डल गर्ने
    (处理新冠疫苗副作用)
  6. व्यक्तिगत डाटा संग्रहको उद्देश्यको बयान
    (收集个人资料目的声明)
  7. व्यक्तिगत डाटा संग्रहको उद्देश्यको बयान
    (收集个人资料目的声明(单张))

भाइरस परीक्षण
(病毒检测)

  1. Video - COVID-19 Rapid Antigen Test | Demo Video
    (短片 - 2019冠状病毒病快速抗原测试 | 使用示范)

स्वास्थ्य सल्लह
(健康建议)

  1. कीटाणुहरू न फैलाउनु होस् शौचालय प्रयोग गरिसकेपछि फ्लश गर्नु अघि शौचालयको आवरण तल राख्नुहोस्
    (不要让病菌散播 如厕后先盖厕板再冲厕)
  2. ड्रेनेज पाइपहरू राम्रोसँग मर्मत गर्नुहोस् र नियमित रूपमा यू-जालमा पानी थप्नुहोस्
    (妥善保养排水渠管和定期注水入U型隔气)
  3. तपाईंको वरिपरिकामा कीटाणुहरू नफैलाउनुहोस्
    (不要散播病菌给身边人 咳嗽要掩盖)
  4. खोक्ने तरिकाहरू कायम राख्नुहोस्
    (咳嗽要讲礼)
  5. राम्रोसँग सर्जिकल मास्क लगाउनुहोस्
    (正确佩戴外科口罩)
  6. शल्यचिकितस्क मास्कको उचित काढ्ने र सुरक्षित डिस्पोजल गर्ने
    (正确脱下及妥善弃置外科口罩)
  7. सर्जिकल मास्कको बारेमा थप जानकारी लिनुहोस
    (外科口罩 知多一点点)
  8. ममास्कको प्रयोग ठीकसँगले गर्नुहोस् - आफूलाई सुरक्षित राख्नुहोस् अनि अरूको सुरक्षा गर्नुहोस्
    (正确使用口罩 护己护人)
  9. हातको सरसफाई - संक्रमण रोक्न एउटा सजिलो र प्रभावकारी तरिका
    (洁手 - 一个既简单且有效预防感染的方法)
  10. पनिमोनिया र श्वसन पथ संक्रमणको रोकथाममा स्वास्थ्य सल्लाह (सार संस्करण)
    (预防肺炎及呼吸道传染病健康建议(概要版))