(預防季節性流行性感冒 - 尼泊爾文版)
मौसमी इन्फ्लुएन्जा (Seasonal Influenza) को रोकथाम
- प्रत्येक वर्ष मौसमी इन्फ्लुएन्जाको खोप लगाउनुहोस्
- हातहरु सफा राख्नुहोस्
- हाच्छिउँ गर्दा वा खोक्दा नाक र मुख छोप्नुहोस्
- श्वासप्रश्वासको लक्षणहरु हुँदा सर्जिकल मास्क लगाउनुहोस्
- राम्रो आन्तरिक भेन्टिलेसन कायम राख्नुहोस् ।
衞生防護中心網站
www.chp.gov.hk
衞生防護中心Facebook專頁
fb.com/CentreforHealthProtection
衞生署二十四小時健康教育熱線
2833 0111
二零一九年三月修訂