चिकित्सकको निर्देशन बिना कहिल्यै पनि एन्टिबायोटिक औषधि सेवन नगर्नुहोस्
पहिलेआफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्
एन्टिबायोटिक औषधिहरू ब्याक्टेरियाको कारणले हुने संक्रमणहरूका लागि प्रभावकारी हुन्छन् तर रुघा र ज्वरो जस्ता भाइरसको कारणले हुने संक्रमणहरूका लागि हुँदैनन्
निदान: रूघाखोकी/ज्वरो
प्रिस्क्रिप्शन: Sएन्टीबायोटिक औषधिहरू
Rप्रशस्त पानी पिउनुहोस्
Rपर्याप्त आराम गर्नुहोस्
स्वास्थ्य सुरक्षा केन्द्र (Centre for Health Protection) को वेबसाइट
www.chp.gov.hk