(预防猩红热 - 尼泊尔文版)
स्कार्लेट ज्वरो रोकथाम
- हात सफा राख्नुहोस्
- हाछ्यूँ गर्दा वा खोक्दा नाक र मुखलाई छोप्नुहोस्
- खाना खानु भाँडा र टावेलहरू जस्ता व्यक्तिगत सामग्रीहरू साझा नगर्नुहोस्
- तपाईंलाई ज्वरो आएको छ, घाँटी दुखेको छ वा छालामा विविरा आएको छ भने तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्
- स्कार्लेट ज्वरो आएका बालबालिकालाई ज्वरो आउन बन्द नहुँदासम्म र तिनीहरूलाई कम्तीमा 24 घण्टासम्म एन्टिबायोटिक उपचार नगर्दासम्म विद्यालय वा बालबालिका स्याहार सेटिङमा उपस्थित हुनबाट रोक्नुपर्छ
卫生防护中心网站
www.chp.gov.hk
卫生防护中心Facebook专页
fb.com/CentreforHealthProtection
卫生署二十四小时健康教育热线
2833 0111