(预防蚊子传播的疾病 - 尼泊尔文版版)
ललामखुट्टेबाट-सर्ने रोगहरुको रोकथाम
अहिले गर्नुहोस्
- खुल्ला, हलुका-रंगको लामो-बाहुला भएको लुगाहरु लगाउनुहोस् । शरीरका खुल्ला भाग वा लुगाले नढाकिएका भागहरुमा DEET-युक्त किरा निवारकको प्रयोग गर्नुहोस् ।
- खाडलहरुमा पानी जम्न नदिनुहोस्
- हंगकंग फर्किएका यात्रीहरु जसलाई अस्वस्थ महसुस भएको छ उनीहरुले तुरुन्तै चिकित्सक सल्लाह लिनुपर्छ, र डाक्टरहरुलाई यात्राको बारेमा जानकारीहरु दिनुपर्दछ ।
- कोठामा एयर-कन्डिसन नभएमा लामखुट्टे स्क्रिन वा झूलहरुको प्रयोग गर्नुहोस्
- लामखुट्टे छिर्ने ठाउँहरु, जस्तै ढोका र झ्यालहरुमा, लामखुट्टे छिर्न नदिनको लागि लामखुट्टे निवारक प्रयोग गर्नुहोस् ।
मार्च 2019 मा संसोधन गरिएको