Skip to content
友善列印 书签
二维码

Main Content

预防抗生素耐药性-病人 - 尼泊尔文版
关闭
एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्- बिरामीहरू

एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्

बिरामीहरू

 

नियमित रूपमा हात सफा गर्नुहोस्, विशेषगरी खाना खानुअघि तथा औषधि सेवन गर्नुअघि र शौचालय गइसकेपछि हात सफा गर्नुहोस्

खोक्दा सभ्य बन्नुहोस्, तपाईंमा श्वास प्रश्वास सम्बन्धी कुनै समस्याहरू छन् भने मास्क लगाउनुहोस्

एन्टिबायोटिक औषधिहरूको सेवन गर्दा आफ्नो चिकित्सकको सुझावको पालना गर्नुहोस्

आफ्नो चिकित्सकसँग एन्टिबायोटिक औषधिहरू नमाग्नुहोस्

आफूले हालसम्म लगाउनुपर्ने सबै खोपहरू लगाइसकेको कुरा सुनिश्चित गर्नुहोस्

 

स्वास्थ्य सुरक्षा केन्द्र (Centre for Health Protection) को वेबसाइट

www.chp.gov.hk

 
    / 1   
页首   页首
 

Main Content

预防抗生素耐药性-病人 - 尼泊尔文版
关闭