Skip to content
友善列印 书签
二维码

Main Content

预防抗生素耐药性-家长和儿童 - 尼泊尔文版
关闭
एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्- अभिभावक र बालबालिकाहरू

एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्

अभिभावक र बालबालिकाहरू

 

आफ्ना बालबालिकाहरूलाई हालसम्म लगाउनुपर्ने सबै खोपहरू लगाइएको छ भनी सुनिश्चित गर्नुहोस्

एन्टिबायोटिक औषधिहरूको सेवन गर्दा आफ्नो चिकित्सकको सुझावको पालना गर्नुहोस्

आफ्नो चिकित्सकसँग एन्टिबायोटिक औषधिहरू नमाग्नुहोस्

नियमित रूपमा हात सफा गर्नुहोस्

आफूलाई केही विसेक लाग्यो भन्दैमा आफैले निर्णय गरी एन्टिबायोटिक औषधिहरूको सेवन नरोक्नुहोस्

 

माथिल्लो श्वासन मार्गमा हुने ९०% संक्रमणहरू* र अधिकांश ग्यास्ट्रोइन्टराइटिस (झाडावान्ता) का समस्याहरूका लागि एन्टिबायोटिक औषधिहरूको आवश्यकता पर्दैन

* जस्तै भाइरसका कारणले हुने साधारण रूघाखोकी र रूघाको ज्वरो (इन्फ्लुएन्जा)

 

स्वास्थ्य सुरक्षा केन्द्र (Centre for Health Protection) को वेबसाइट

www.chp.gov.hk

 
    / 1   
页首   页首
 

Main Content

预防抗生素耐药性-家长和儿童 - 尼泊尔文版
关闭