Skip to content
友善列印 书签
二维码

Main Content

抗生素要处方 问医生最妥当 - 尼泊尔文版
关闭
एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्- बिरामीहरू

चिकित्सकको निर्देशन बिना कहिल्यै पनि एन्टिबायोटिक औषधि सेवन नगर्नुहोस्

पहिलेआफ्नो चिकित्सकसँग परामर्श गर्नुहोस्

 

एन्टिबायोटिक औषधिहरू ब्याक्टेरियाको कारणले हुने संक्रमणहरूका लागि प्रभावकारी हुन्छन् तर रुघा र ज्वरो जस्ता भाइरसको कारणले हुने संक्रमणहरूका लागि हुँदैनन्

 

निदान: रूघाखोकी/ज्वरो

प्रिस्क्रिप्शन: Sएन्टीबायोटिक औषधिहरू

Rप्रशस्त पानी पिउनुहोस्

Rपर्याप्त आराम गर्नुहोस्

 

स्वास्थ्य सुरक्षा केन्द्र (Centre for Health Protection) को वेबसाइट
www.chp.gov.hk

 
    / 1   
页首   页首
 

Main Content

抗生素要处方 问医生最妥当 - 尼泊尔文版
关闭