Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Prevention of Scarlet Fever - Nepali Version
Close
Prevention of Scarlet Fever - Nepali Version

(Prevention of Scarlet Fever - Nepali version)

स्कार्लेट ज्वरो रोकथाम

  • हात सफा राख्नुहोस्
  • हाछ्यूँ गर्दा वा खोक्दा नाक र मुखलाई छोप्नुहोस्
  • खाना खानु भाँडा र टावेलहरू जस्ता व्यक्तिगत सामग्रीहरू साझा नगर्नुहोस्
  • तपाईंलाई ज्वरो आएको छ, घाँटी दुखेको छ वा छालामा विविरा आएको छ भने तुरून्तै चिकित्सकीय सल्लाह लिनुहोस्
  • स्कार्लेट ज्वरो आएका बालबालिकालाई ज्वरो आउन बन्द नहुँदासम्म र तिनीहरूलाई कम्तीमा 24 घण्टासम्म एन्टिबायोटिक उपचार नगर्दासम्म विद्यालय वा बालबालिका स्याहार सेटिङमा उपस्थित हुनबाट रोक्नुपर्छ

Centre for Health Protection Website
www.chp.gov.hk

Centre for Health Protection Facebook
fb.com/CentreforHealthProtection

24-Hour Health Education Hotline of the Department of Health
2833 0111
 

 
    / 1   
Top   Top
 

Main Content

Prevention of Scarlet Fever - Nepali Version
Close