Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Proper use of insect repellents - Nepali version
Close
Proper use of insect repellents - Nepali version

(Proper use of insect repellents - Nepali version)

किरा निवारकहरुको उचित प्रयोग

  • सबैभन्दा पहिले दिइएका निर्देशनहरु ध्यावपूर्वक पढ्नुहोस्
    • किरा निवारक
    • निर्देशनहरु
  • लामखुट्टेले टोक्ने जोखिम भएका ठाउँहरुमा जानु अघाडि लगाउनुहोस्
    • प्रवेश
  • शरीरका खुल्ला भाग वा लुगाले नढाकिएका भागहरुमा लगाउनुहोस्
  • गर्भवती महिलाहरुको लागि DEET 30% र बच्चाहरुको लागि 10% सम्म प्रयोग गर्नुहोस्*
  • पहिले सनस्क्रिन (घामबाट बच्ने क्रिम) लगाउनुहोस्, त्यसपछि किरा निवारक
    • एस्पिएफ
    • यूभि
  • आवश्यकता परेमा फेरि लगाउनुहोस् र निर्देशनहरु पालना गर्नुहोस्

*लामखुट्टे-बाट सर्ने रोगहरुको प्रकोप वा महामारी भएको र जोखिम हुन सक्ने देशहरुमा वा क्षेत्रमा यात्रा गर्ने 2 महिना वा बढी उमेर भएका बच्चाहरुको लागि 30% सम्म DEET-युक्त किरा निवारकको प्रयोग गर्न सक्नुहुन्छ ।

मार्च 2018 मा संसोधन गरिएको

 

 

 

 
    / 1   
Top   Top
 

Main Content

Proper use of insect repellents - Nepali version
Close