Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Prevention of Mosquito-borne Diseases - Nepali version
Close
Prevention of Mosquito-borne Diseases - Nepali version

(Prevention of Mosquito-borne Diseases - Nepali version)

 लमखुट्टेबाट-सर्ने रोगहरुको रोकथाम

अहिले गर्नुहोस्

  • खुल्ला, हलुका-रंगको लामो-बाहुला भएको लुगाहरु लगाउनुहोस् । शरीरका खुल्ला भाग वा लुगाले नढाकिएका भागहरुमा DEET-युक्त किरा निवारकको प्रयोग गर्नुहोस् ।
  • खाडलहरुमा पानी जम्न नदिनुहोस्
  • हंगकंग फर्किएका यात्रीहरु जसलाई अस्वस्थ महसुस भएको छ उनीहरुले तुरुन्तै चिकित्सक सल्लाह लिनुपर्छ, र डाक्टरहरुलाई यात्राको बारेमा जानकारीहरु दिनुपर्दछ ।
  • कोठामा एयर-कन्डिसन नभएमा लामखुट्टे स्क्रिन वा झूलहरुको प्रयोग गर्नुहोस्
  • लामखुट्टे छिर्ने ठाउँहरु, जस्तै ढोका र झ्यालहरुमा, लामखुट्टे छिर्न नदिनको लागि लामखुट्टे निवारक प्रयोग गर्नुहोस् ।

मार्च 2019 मा संसोधन गरिएको

 
    / 1   
Top   Top
 

Main Content

Prevention of Mosquito-borne Diseases - Nepali version
Close