Skip to content
Printer Friendly bookmark
qrCode

Main Content

Prevention of Rubella (German Measles) - Nepali version
Close
Prevention of Rubella (German Measles) - Nepali version

(Prevention of Rubella (German Measles) - Nepali version)

रुबेला को रोकथाम (जर्मन मिजल्स)

  • रुबेला भएको खोप लिने
  • हङकङको बाल्य प्रतिरक्षण कार्यक्रम (Hong Kong Childhood Immunisation Programme) अन्तर्गत, बच्चाहरूले दुई-पटकको कोर्समा रुबेला (rubella)को खोप प्राप्त गर्दछन्
  • खोप प्राप्त नगरेका बच्चा पाउन सक्ने उमेरका महिलाहरूले गर्भधारणको योजना गर्नु भन्दा अघि आफ्नो प्रतिरोधक स्थितिको जाँच गर्नु पर्दछ र आवश्यक भएमा रुबेला जीवाणु भएको खोप प्राप्त गर्नु पर्दछ
  • रुबेला बिरुद्ध प्रतिरक्षात्मक शक्तिको विकास खोप लिएको २ हप्ता पछि मात्र हुन्छ ।
  • संक्रमित व्यक्तिको अनुहारमा डाबर देखा परेको दिन देखि ७ दिन सम्म घरमा आराम गर्ने सल्लाहा दिन आवश्यक छ र संक्रमित व्यक्तिलाई गर्भवती महिला र गर्भधारण गर्न तयारी महिलाहरुको सम्पर्कमा आउन बाट रोक्न आवश्यक छ
  • हात सफा राख्ने
  • हाच्छिउँ गर्दा व खोक्दा टिसु पेपरले मुख र नाकलाई छोप्नु पर्दछ
  • बारम्बार स्पर्शमा आउने बस्तु जस्तै फर्निचर र खेलौनालाई सफा गर्ने र किटाणुरहित राख्ने
  • यदि रुबेलाका लक्षणहरु देखा परेमा चिकित्सकहरुको परामर्ष लिने

एप्रिल 2019मा संशोधन भएको

 

 
    / 1   
Top   Top
 

Main Content

Prevention of Rubella (German Measles) - Nepali version
Close