(Prevention of Measles - Nepali Version)
दादुराको रोकथाम
दादुरा-सहितको खोप लगाउने
हङकङको बाल्य प्रतिरक्षण कार्यक्रम (Hong Kong Childhood Immunisation Programme) अन्तर्गत, बच्चाहरूले दुई-पटकको कोर्समा दादुराको खोप प्राप्त गर्दछन्
दादुराको प्रतिरक्षणको विकास हुन खोप लगाइसकेपछि दुई हप्ता लाग्छ
हातहरू सफा राख्नुहोस्
हाच्छिउँ गर्दा वा खोक्दा नाक र मुखलाई टिस्यु पेपरले छोप्नुहोस्।
फर्निचर र खेलौनाजस्ता बारम्बार छोइने वस्तुहरूलाई सफा गर्नुहोस् र किटाणु नाश गर्नुहोस्
दादुराका लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुहोस्
संक्रमण फैलिनबाट रोक्नका बिबिरा देखिएको 4 दिनसम्म कार्य वा विद्यालयदेखि टाढा रहनुहोस्
एप्रिल 2019मा संशोधन भएको