एन्टिबायोटिक प्रतिरोध रोक्नुहोस्
नियमित रूपमा हात सफा गर्नुहोस्
आफ्नो चिकित्सकसँग एन्टिबायोटिक औषधिहरू नमाग्नुहोस्
एन्टिबायोटिक औषधिहरूको सेवन गर्दा आफ्नो चिकित्सकको सुझावको पालना गर्नुहोस्
आफूलाई केही विसेक लाग्यो भन्दैमा आफैले निर्णय गरी एन्टिबायोटिक औषधिहरूको सेवन नरोक्नुहोस्
माथिल्लो श्वास मार्गमा हुने ९०% संक्रमणहरूका लागि* एन्टिबायोटिक औषधिहरूको आवश्यकता पर्दैन
* जस्तै भाइरसका कारणले हुने साधारण रूघाखोकी र रूघाको ज्वरो (इन्फ्लुएन्जा)
स्वास्थ्य सुरक्षा केन्द्र (Centre for Health Protection) को वेबसाइट
www.chp.gov.hk